top of page

NEPALI PAN

Writer's pictureDEEPENSHA RANA

आफ्नो उमेर अनुसार कती तौल हुनु पर्छ ? जानी राखौं


स्वास्थ्य रहनको लागी जसरी डाइटको बारेमा थहा हुन जरुरी हुन्छ त्यसरीनै उमेरको हिसावमा आफ्नो तथा बच्चाहरुको तौलको बारेमा जान्नु जरुरी हुन्छ । हेर्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ । १. भर्खर जन्मेको बच्चा : ३.२ देखि ३.३ केजी २. ३ देखि ५ महिना : ५.४ देखि ६ केजी ३. ६ देखि ८ महिना : ७.२ देखि ७.८ केजी ४. ९ देखि ११ महिना : ८.६ देखि ९.२ केजी ५. १ वर्षको उमेरमा : ९.५ देखि १०.२ केजी ६. २ वर्षको उमेरमा : ११.८ देखि १२.३ केजी ७. ३ वर्षको उमेरमा : १४.१ देखी १४.६ केजी ८. ४ वर्षको उमेरमा : १६ देखी १६.७ केजी ९. ५ वर्षको उमेरमा : १७.७ देखि १८.७ केजी १०. ६ वर्षको उमेरमा : १९.५ देखि २०.७ केजी ११. ७ वर्षको उमेरमा : २१.८ देखि २२.९ केजी १२. ८ वर्षको उमेरमा : २४.८ देखि २५.३ केजी १३. ९ वर्षको उमेरमा : २८.१ देखि २८.५ केजी १४. १० वर्षको उमेरमा : ३१.४ देखि ३२.५ केजी १५. ११ वर्षको उमेरमा : ३२.२ देखि ३३.७ केजी १६. १२ वर्षको उमेरमा : ३७ देखि ३८.७ केजी १७. १३ वर्षको उमेरमा : ४०.९ देखि ४४ केजी १८. १४ वर्षको उमेरमा : ४७ देखि ४८ केजी १९. १६ वर्षको उमेरमा : ५३ देखि ५८ केजी २०. १७ वर्षको उमेरमा : ५४ देखि ६२.७ केजी २१. १८ वर्षको उमेरमा : ५८ देखि ६५ केजी २२. १९ देखि २९ वर्षको उमेरमा : ७३.४ देखि ८३.४ केजी २३. ३० देखि ३९ वर्षको उमेरमा : ७६.७ देखि ९०.३ केजी २४. ४० देखि ४९ वर्षको उमेरमा : ७२ देखि ८२ केजी २५. ५० देखि ६० वर्षको उमेरमा : ६० देखि ७२ केजी

0 comments

Commenti


  • YouTube Social  Icon
  • Facebook Social Icon
  • Google+ Social Icon

Thanks! Message sent.

bottom of page