top of page

NEPALI PAN

Writer's pictureDEEPENSHA RANA

बिल गेट्सको प्ररक भनाई हरू

Updated: Aug 4, 2018



1-गरिब भयर जन्मनु तिम्रो गल्ती होइन तर गरीब भयरै मर्नु गल्ती हो।


2-म कुनै गारो काम गर्न एक अल्छी मान्छे रोज्छु । किनकी अल्छी मान्छे गारो काम पुरा गर्न नी सजिलो उपॉय खोज्छ।



3-यदी तिमी राम्रो बन्न सक्दैनउ भने कम्सेकम

यती गर्नुस् की राम्रो त देखीयोस्।



4-यदि तिमी आफु लाई अरु कसै संग तुलना गर्छौ

भने त्यो तिमी आफ्नै बेइजत गर्दैछौउ।



5-तिमी संग पैसा हुन्छ मात्र तिमी भुल्छौं की तिमी को हौं।

जब तिमी संग पैसा हुन्न सारा सन्सार भुल्छ की तिमी को हौं।


6-सफल्ताको खुसी मनाउनु राम्रो हो तर यो भन्दा जरूरी असफल्ता बाट सिक्नु हो।


7-ठुलो जितको लागी कहिले काहीं ठुलो जोखीम उठाउनु पर्छ


8-सफलता एउटा घटीया शिक्षक हो। यस्ले मान्छे लाई यो सिकाउछ की उ असफल हुन सक्दैन।


9-यदी केही गर्नु या बन्नु छ भने लक्ष्य निस्चीत गर्नुस। बिना लक्ष्य जिबन मा केही उपलब्धी गर्न सक्नु हुने छैन।


10-तपाई को सबै भन्दा असव्तुष्ट गा्हक नै तपाई ले सिक्ने सबै भन्दा राम्रो स्वोर्त हो।


11-जिबन न्याय पुण छैन। यस्को बानि बनाउनुस्।

12-हरेक ब्यक्ती लाई कोच को आवस्यक हुन्छ।

चाहे त्यो टेनिस खेलाडी होस् या कि्केटर या हकी खेलाडी


13-तपाईमा चाहे जतिनै योग्यता होस्। तपाई एकचित्त भयर नै कार्य गर्न सक्नु हुन्छ।


14-हामी जतिनै पैसा कमाऊ हामी हाम्रो बिचार परीबर्तन गर्न सक्दैनऊ।


15-धैरेता नै सफल्ताको साचो हो।










0 comments

Recent Posts

See All

Comments


  • YouTube Social  Icon
  • Facebook Social Icon
  • Google+ Social Icon

Thanks! Message sent.

bottom of page