top of page

NEPALI PAN

Writer's pictureDEEPENSHA RANA

गौतम बुद्धको प्रेरक भनाई हरू

Updated: Aug 4, 2018



१-खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ । २-हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ । ३-हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा। ४-यदी थोरै आराम छोडेर धेरै खुसी देख्न पाउछ भने एक समजदार मान्छे ले त्यो थोरै आराम छोडेर खुसी प्राप्त गर्नुपर्छ। ५-स्वास्थ सबै भन्दा ठुलो उपहार हो। सन्तुस्टी सबै भन्दा ठुलो धन र ईमान्दारीता सबै भन्दा ठुलो सम्बन्ध हो।


६-तिन कुरा कहीलै लुक्न सक्दैन। सत्य,सुर्य,र चन्द्रमा। ७-हामी जे जस्तो छौं त्यो आज सम्म हाम्ले के सोचेऊ तेस्को परीणाम हो। ८-घुणा घुणा ले होईन प्रेम ले खतम हुन्छ। ९-म कहीले पनि हेर्दीन की के गर्न सकिन्थ्यो भनेर। म सधै यो हेर्छु की के गर्न सकिन्छ। १०-सबै भन्दा अधेरो रात अज्ञान्ता को हो। ११-जिबन मा तपाईको उदेस्य आफ्नो उदेस्य पत्ता लगाउनु हो। र तेस्कै लागी जिऊ जान लगाऊनु हो। १२-हामी जे सोच्छौं तेही बन्छौऊ। १३-हरेक बिहान हामी पुनर्जन्म लिन्छौं। हामी आज जे गर्छौं त्यो सबै भन्दा बढी महत्वपुर्न कुरा हो। १४-आफै लाई जित्नु अरू लाई जित्नु भव्दा ठुलो काम हो। १५-जो जागेको छ उस्को लागी रात लामो हुन्छ। जो थाकेको छ उस्को लागी बाटो लामो हुन्छ। १६-जो मुर्ख साचो धर्म जान्दैन उस्को लागी जिबन लानो हुन्छ। १७-राम्रो भुक्दैमा कुकुर राम्रो मानिन्न। र राम्रो बोल्दैमा मान्छे राम्रो मानिन्न। १८-हरेक मान्छे आफ्नो रोग र स्वास्थ को रचना आफै गर्छ। १९-यदी तपाई बाटो परिवर्तन गर्नु हुन्न भने तेही पुग्नु हुन्छ। जहॉ तपाई गईरहनु भयको छ। २०-भुतकाल बितीसको,भविष्य अजै आको छैन। तपाई सगं जिऊन को लागी मात्र एक क्षण छ। २१-रिस पालेर राख्नु आफु बिष पियर अरू मर्ने आशा गर्नु हो। २२-जुन पल तपाई सबै सहयोग अस्वीकार गर्नुहुन्छ। त्यो पल तपाई मुक्त हुनुहुनेछ। २३-तपाई जतिनै पबित्र बोल्नुस ,पढ्नुस या सिक्नुस सब बेकार हुन्छ जब सम्म तपाई यस्को प्रयोग गर्नुहुन्न। २४-जब तपाई अरूको बाटो उज्यालो पार्नु हुन्छ। तब तपाईको बाटो पनी उज्यालो हुनेछ। २५-यदी समस्या को समाधान गर्न सकिन्छ भने चिन्ता किन गर्नु हुन्छ ? यदी समस्या समाधान हुन सक्ने छैन भने चिन्ता गर्नु आफै लाई हानि गर्नु हो। २६-चट्टान को पहाड लाई जस्तै हावा हुरीले ढाल्न सक्दैन। तेस्तै एक बुद्धिवान मानिस लाई कसैले गरेको आरोप या प्रशंसा ले बिच्चलीत बनाउन्नन। २७-एक जग पानी थोपा थोपा ले भरिन्छ। २८-जो अरूको ईस्या गर्छ उस्ले मन को शान्ती पाउदैन। २९-बिना स्वस्थ जिबन जिबन हुन्न। यो त मात्र पिडा को एक स्थीती हो मुत्यु को छवि हो। ३०-संका गर्ने बानि भन्दा भयंकर अरु हुन्न। संका ले मानिसलाई अलग गर्छ। यो यस्तो बिष हो जस्ले मित्रता खतम पार्छ। र राम्रो सम्बन्ध टुटाऊछ। ३१-खुसी आफु संग धेरै हुनु मा होईन। खुसी धेरै बाड्नुमा हुन्छ। ३२-अन्तिम मा सबै भन्दा बढी महत्व पुण कुरा तिम्ले कति राम्रो संग प्रेम गरेऊ भन्ने हुन्छ। कति राम्रो संग जिबन बितायउ भन्ने हुन्छ। ३३-यदि तपाई आफुलाई साच्चै प्रेम गर्नु हुन्छ भने तपाई कहिलै कसैलाई चोट दिन सक्दैनउ। ३४-सान्ती मन भित्रै बाट आउछ। बाहीर नखोज्नुस। ३५-सरिर लाई स्वस्थ राख्नु हाम्रो कर्तब्य हो। नत्र हामी हाम्रो मन स्पस्ट र मज्बुत हुन्न। ३६-लक्ष्यमा पुग्नु भन्दा जरूरी राम्रो संग यात्रा गर्नु हो।

0 comments

Recent Posts

See All

Comments


  • YouTube Social  Icon
  • Facebook Social Icon
  • Google+ Social Icon

Thanks! Message sent.

bottom of page